नेपालको पर्यटन क्षेत्रको मुख्य निती निर्माण तथा कार्यनोएन को जिम्मेबार भएको पर्यटन बोर्डको आधुनिक, भब्य तथा कलात्मक भबनको हामीले दश दिने सरसफाई कार्यक्रम हिजो बिहान सम्पन्न गरेका छौ | काठमाडौं को टूडिखेलको पुर्बी भागमा रहेको यो सुन्दर भबनलाइ हाम्रा स्वोएम्सेबक हरुले सरसफाइ गरेर झन सुन्दर बनएक छन | हामी लाई पर्यटन बोर्ड भवनको आधुनिक सरसफाइ गर्ने अनुरोध गर्ने बोर्ड का कार्यकरी प्रमुख श्री दिपक जोशी ज्यू लगयता सिँगो टीमलाई हार्दिक धन्यवाद दिन चाहन्छु . साथै यो काममा दश दिन सम्मा खट्नुहुने सम्पूर्ण सोयम्सेबक साथीहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु .