सरसफाई अभियानको क्रममा हिन्दुहरुको पबित्र तिर्थ स्थल पशुपतिनाथ मन्दिर परिषरको सरसफाईमा आफ्नो टिमको पनि सहभागिता गर्न पाउदा आफुलाई गर्बवान्नित महसुस गरेको छु . यो अभियानमा खट्नु भएका पशुपति क्षेत्र बिकास कोषका सदश्य सचिव डा प्रदीप ढकाल ज्यु लगायत उहाको सम्पूर्ण टिम, बागमती सरसफाई अभियानका अबियेंता डा राजु अधिकारि ज्यु र अर्जुन धरेल ज्यु लगायत उहाहरुको सम्पूर्ण टिम साथै अहोरात्र खटेर श्रमदान गर्ने सबैलाई यो अभियानको सुरुवात गर्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु . नेपाल लाइ नै सफा राख्ने अभियानमा हिडेका हामि सबैलाई पशुपति सफाई अभियानले झनै महत्वो बढाएको छ . हामि यो अभियानमा सधै नै साथमा रहने छौ . धन्यबाद


Related Media Posts

Pashupatinath temple to be made waste-free

आहा! सफा भएछ पशुपतिनाथ क्षेत्र

मध्यरातमा पशुपतिनाथ टल्काउने जाँगरिला हातहरु

आहा! सफा भएछ पशुपतिनाथ क्षेत्र

आहा! स्वच्छ भएछ पशुपतिनाथ