• Name: Alex Karki
  • Company: NSW Government
  • Address: Sydney Australia
  • Position: Planning & Traffic Engineering

Campaign Initiated:

बिगत १८ बर्षदेखी अष्ट्रेलियाको सिड्नीमा रहंदै आएका अनन्त ऐलेकस कार्की अष्ट्रेलियन सरकारको सडक बिभागमा इन्जिनियरको पदमा काम गर्छन । कार्की यो पोष्टमा पुग्ने थोरै नेपालीहरू मध्यमा पर्दछन । सिड्नी सिटी लाइट रेलका इन्जीनियर कार्कीले एनआरएनए ओसिनियाको ग्लोबल कन्फ्रेन्समा इन्टरनेशनल ट्राफ़िक म्यानेज्मेन्ट सिष्टम र रोड सेफ़्टीको बारेमा प्रस्तुत गरेको पेपरले स्यावासी पाएको थियो -‘ बिबिध पेशा र ज्ञान भएकाहरूलाई पनि संघमा ल्याउंनु पर्छ ।