21 Secrets Of Self Made Millionaire

Book Summary

सङ्क्षेप
पुस्तक ः द ट्वेन्टी–वन सक्सेस सेक्रेट अफ सेल्फ–मेड मिलिनियर

ः हाउ टु एचिभ फाइनानसियल इन्डिपेन्डेन्स फास्टर एण्ड इजियर द्यान यु इभर थट पसिबल (आत्मनिर्मित लखपतिका सफलताका एक्काइस रहस्य ः तपाईंले सम्भव भनी कहिल्यै सोचेभन्दा छिटो तथा सजिलो रूपमा वित्तीय स्वतन्त्रता कसरी प्राप्त गर्ने)

लेखक ः ब्रायन ट्रेसी
अन्य पुस्तक ः एडभान्स सेलिङ स्ट्राटेजिज, इफेक्टिभ लिडरसिप, द गिफ्ट अफ सेल्फ–कन्फिडेन्स, द ग्रेट बिग बुक अफ विसडम, लिटल सिल्भर बुक अफ प्रस्परिटी, मास्टरिङ योर टाइम, म्याक्सिमम एचिभमेन्ट, द हन्ड्रेड अब्सोलुट्ली अनब्रेकेबल ल अफ बिजनेस सक्सेस, द पिक पफर्मेन्स वमन, पर्सनल एचिभमेन्ट, सक्सेस इज अ जर्नी, सक्सेसफुल सेलिङ, अ ट्रिजरी अफ पर्सनल एचिभमेन्ट र युनिभर्सल लज अफ सक्सेस
सहलेखन ः स्पिकिङ सेक्रेट्स अफ द मास्टर्स, इनसाइट्स इनटु एक्सिलेन्स
प्रकाशन ः बेरेट कोहलस पब्लिसर्स, इन्क, सान फ्रान्सिस्को
पहिलो प्रकाशन ः २००८
जम्मा पृष्ठ ९५

‘के तपाईं आफैँ लखपति बन्न चाहनुहन्छ ?’ यो अनुपयुक्त प्रश्न हुनसक्छ । ब्रायन ट्रेसीले तपाईंका लागि सुझावका रूपमा २१ रहस्य दिनुभएको छ र यदि तपाईंले तिनीहरूलाई पालना गर्नुभयो भने सम्भव छ भनी तपाईंले कहिल्यै सोचेभन्दा छिटै र सजिलै वित्तीय स्वतन्त्रता प्राप्त गर्नुहुन्छ भनी दाबी गर्नुभएको छ ।
तपाईं उहाँका सहस्यका बाटोमा सवारी चलाउन चाहनुहन्छ त ? त्यो बाटो यहाँ छ ः १. ठूला सपना देख्नुहोस्, २. दिशाको स्पष्ट चेतना विकास गर्नुहोस्, ३. आफैँलाई स्वरोजगारको रुपमा हेर्नुहोस्, ४. तपाईंले जुन कामलाई प्रेम गर्नुहुन्छ त्यही गर्नुहोस्, ५. उत्कृष्टताका लागि प्रतिबद्ध हुनुहोस्, ६. लामो समयसम्म र कठोरतापूर्वक काम गर्नुहोस्, ७. आफैँलाई आजीवन सिक्नका लागि समर्पण गर्नुहोस्, ८. पहिले आफैँलाई भुक्तानी गर्नुहोस्, ९.आफ्ना व्यवसायका हरेक पक्ष विस्तृत रूपमा सिक्नुहोस र १०. अरूको सेवामा आफैँलाइ समर्पण गर्नुहोस् ।

सफलताका लागि तपाईंले थप यात्रा गर्नुपर्छ ः ११. आफैँ र अरूप्रति पूर्णतया इमानदार बन्नुहोस्, १२. आफ्ना उच्च प्राथमिकता तय गर्नुहोस् र त्यसमा एकचित्त रुपमा ध्यान केन्द्रित गर्नुहोस्, १३. द्रुतता र भरपर्दोपनाका लागि ख्याति विकास गर्नुहोस्, १४. एक शिखरपछि अर्को शिखरको चढाइका लागि तयार हुनुहोस्, १५. सबै कुरामा आत्म–अनुशासनको अभ्यास गर्नुहोस्, १६. जन्मदै प्राप्त गरेका आफ्ना सिर्जनात्मकतालाई खुला पारिदिनुहोस्, १७. सही व्यक्ति वरपर रहनुहोस्, १८. आफ्नो स्वास्थ्यको उत्कृष्ट ध्यान दिनुहोस्, १९. निर्णायक र क्रियाशील हुनुहोस्, २०. असफलतालाई कहिल्यै आफ्नो विकल्प नबनाउनुहोस्, २१. दृढताका परीक्षा उत्तीर्ण हुनुहोस् । तपाईंका सफलता अनुमान गर्न सकिनेछन् भनी उहाँले निश्कर्ष निकाल्नुभएको छ ।

एउटा पेशागत प्रवचक, तालिमदाता र परामर्शदाताका रूपमा ब्रायन ट्रेसीले अनुसन्धान, शिक्षण गर्नुभएको छ र आत्म–निर्मित लखपति बन्ने व्यक्तिगत अुनभव हासिल गर्नुभएको छ । साधारण भाषामा उहाँले तपाईंलाई महान् सफला प्राप्त गर्न विशेष प्रकारको व्यक्ति बन्न र बहुसङ्ख्यकभन्दा माथि उठ्न सल्लाह दिनुभएको छ । अन्य सफल व्यक्तिले जे गर्छन् तपाईंले त्यही गर्नुपर्छ । कृपया आफैँलाई हेर्नुहोस् र कोही पनि तपाईंभन्दा राम्रा र चलाख छैन भन्ने कुरा बुझिदिनुहोस् ।

ठूला कुरा प्राप्त गर्न तपाईंले ठूलो सपना देख्नुपर्छ र दिशाको स्पष्ट चेतना विकास गर्नुपर्छ । लक्ष्य प्राप्त गर्न तपाईं निरन्तर रूपमा त्यसतर्फ बढ्नुपर्छ । तपाईंले कम्तिमा काम गर्ने अन्तिम मिति तय गर्नुपर्छ र काम पूरा गर्न आवश्यक सबै काम गर्नुपर्छ । तपाईंले सबैभन्दा महत्वपूर्ण काम तय गर्नुपर्छ र त्यसलाई तत्कालै गुर्नुपर्छ, तपाईंसँग ढिलाइ गर्ने समय छैन । हरेक दिन तपाईंलाइ आफ्नै सबैभन्दा महत्वपूर्ण लक्ष्यतर्फ एक पाइला नजिक बढाउने केही काम गर्नुहोस् ।

तपाईंका लक्ष्यका लागि तपाईं स्वरोजगार र पूर्ण जिम्मेवार हुनुहुन्छ तर तपाईंका काम तपाईंले सबैभन्दा मनपराउने हुनुपर्छ । भुक्तानी नपाए पनि तपाईंले मन पराएको काममा तपाईंको संलग्नता आवश्यक पर्छ । यसले तपाईंलाई आफूले गरेको काममा उत्कृष्ट बनाउनेछ र तपाईं अझै लामो समय तथा कठोर काम गर्नुहुनेछ । तपाईंले आफ्नो क्षेत्रको सबै पक्ष सिक्नुहुनेछ र यो जीवनभर सिक्ने प्रक्रिया हुनेछ ।

कमाउँदा पहिले आफैँलाई भुक्तानी गर्नुहोस् र एउटा भाग सुरक्षित भविष्यका लागि बचत गर्नुहोस् । खर्चका प्रश्नमा प्रत्येक पैसाका विषयमा निकै सावधान हुनुहोस् । ‘यदि अरूले चाहेका कुरा पाउन तपाईंले पर्याप्त सहयोग गर्नुभयो भने पनि तपाईंले आफूले जीवनमा चाहेको सबै कुरा पाउन सक्नुहुन्छ ।’ भन्ने कुरा बुझ्नुहोस् । तपाईं आफू र अरूप्रति पूर्ण रूपमा इमानदार हुनपर्छ ।

आफ्ना ग्राहकबीच तपाईंले द्रुतता तथा भरपर्दोपनाका लागि ख्याति विकास गर्नुहुनेछ । तपाईंको आफ्नो काम गर्दा अन्य सबै सेवा प्रदायकले भन्दा बढी अर्थ हुने गरी केही बढी काम गर्नुहोस् । तपाईंका पेशा शिखरबाट शिखरसम्म चढाइ जस्तै हो । यो एउटा शिखरमा पुगेको एउटा हिमाल आरोहीले अर्को शिखर आरोहण गर्नुपूर्व बेसीतर्फ झर्नै पर्ने काम जस्तै हो । तपाईंको जीवन र पेशा आरोहण र अवरोहणको एउटा शृङ्खला हुनेछ । ‘‘जीवन दुई पाइला अगाडि र एक पाइला पछाडि चाल्ने प्रक्रिया हो ।’’

सबै कुरामा आत्म–अनुशासन अभ्यास गर्नुहोस् । यो तपाईंले चाहे पनि वा नचाहे पनि तपाईंले जुन गर्नुपर्ने काम हो सो गर्ने, जहिले गर्नुपर्ने हो तब गर्ने भनी आफैंलाई तयार बनाउने क्षमता हो । आत्म–अनुशासनका लागि आत्म–विजय, आत्म–नियन्त्रण, आत्म–जिम्मेवारी, आत्म–निर्देशन आवश्यक पर्छन् । सफल व्यक्ति सुखयुक्त नतिजाप्रति बढी चिन्तित हुन्छ भने असफल व्यक्ति सुखयुक्त विधिप्रति बढी चिन्तित हुन्छ ।

आफैँभित्र हेर्नुहोस्, आफ्ना जन्मदैका सिर्जनात्मकता खोल्नुहोस् । गहन रुपमा चाहना गरिएका लक्ष्य, दबाबयुक्त समस्या तथा केन्द्रित प्रश्नले तपाईंका क्रियाकलापलाई अभिप्रेरित गर्नेछन् । सँधै सही व्यक्तिवरपर रहनुहोस् । सबै कुरामा सम्बन्ध संलग्न हुन्छ र तपाईंका जीवनका वस्तुतः सबै समस्या तपाईंका गलत व्यक्तिसँग गलत सम्बन्धमा प्रवेशका नतिजाका रुपमा आउनेछन् । वस्तुतः तपाईंका जीवनमा सबै महान् सफलता तपाईंलाई सहयोग गरेका र त्यसको बदलामा तपाईंले सहयोग गर्नुभएका व्यक्तिसँगको महान् सम्बन्धसँग जोडिन्छ ।

आफ्नो शारीरिक स्वास्थ्यको उत्कृष्ट ध्यान दिनुहोस् । तपाईंको सुखको साँचो तपाईंको स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क रहनु हो । कम्तिमा ८० वर्ष बाँच्ने लक्ष्य लिनुहोस् । ‘‘कम खानुहोस् र बढी अभ्यास गर्नुहोस् ।’’ बोसो नभएको प्रोटिन, फल तथा तरकारी बढी खानुहोस् । मिठाइ, हुलका पेय, चिनी भएको मिठाइ र चिनीभएका कुनै अन्य कुरा आफ्नो जीवनबाट हटाउनुहोस् । थप नुन उपभोग बन्द गर्नुहोस् र मैदाका उत्पादन खान बन्द गर्नुहोस् । सानो सानो खानेकुरा खानुहोस् र एक दिनमा तीनवटा ठूला भोजन खानुसट्टा चार पाँच पटक खानुहोस् । प्रत्येक साता तीनदेखि पाँच दिन ३० देखि ६० मिनेटको छिटो हिँडाइले तपाईंलाई आवश्यक पर्ने सबै अभ्यास पाउन सक्नुहुन्छ ।

निर्णायक तथा क्रियाशील हुनुहोस् तर सावधानीपूर्वक सोच्नुहोस् र छिटो निर्णय लिनुहोस् । कारवाही गर्ने तथा आफूले गरेको निर्णय पालना गर्ने आत्मअनुशासन राख्नुहोस् । छिटो अगाडि बढ्नुहोस् र आफ्नो कामको पृष्ठपोषण छिटो प्राप्त गर्नुहोस् । यदि तपाईंले गल्ती गरेको पाउनुभयो भने छिटो आफूलाई सच्याउनुहोस् ।

तपाईंका लागि असफलता विकल्प होइन र तपाईंले डर बाहेक कुनै पनि कुरासँग डराउनु पर्दैन । असफलता नभएर असफलताका डर नै सफलताका लागि एउटै सबैभन्दा ठूलो बाधा हो । असफलताले तपाईंलाई बलियो, बढी लचकदार र दृढ बनाउँछ । असफलतासँगै सफलता रहेको हुन्छ ।

तपाईं आफ्नो ‘‘दृढताको परीक्षा’’ मा आफैं उत्तीर्ण हुनुपर्छ । कुनै पनि कुराले दृढताको स्थान लिनसक्दैन, प्रतिभा र शिक्षाले पनि सक्दैनन् । दृढता तथा दृढ सङ्कल्प सर्वशक्तिशाली छन् । ब्रायन ट्रेसीले ढलान गर्नुभएको यो बाटोमा तपाईंले गाडी चलाउनुभयो भने तपाईंका सफलता अनुमान गर्न सकिने छन् ।


Khem's thought (Summary)

Summary

Book:                          The 21 Success Secrets of Self-Made Millionaires: How to achieve financial independence faster and easier than you ever thought possible

 

Author:                        Brian Tracy

Also authored Advanced Selling Strategies, Effective Leadership, The Gift of Self-Confidence, The Great Big Book of Wisdom, Little Silver Book of Prosperity, Mastering Your Time, Maximum Achievement, The 100 Absolutely Unbreakable Laws of Business Success, The Peak Performance Woman, Personal Achievement, Success Is a Journey, Successful Selling, A Treasury of Personal Achievement, and Universal Laws of Success

 

Coauthored Speaking Secrets of the Masters, Insights into Excellence

Publication:                 Berrett-Koehler Publishers, Inc, San Francisco,

First Publication:         2008

Total Pages:                 95

 

 

‘Do you want to become a self-made millionaire?’ This can be an awkward question. Brian Tracy has recommended for you the 21 secrets and claimed that if you follow them you will achieve financial independence faster and easier than you ever thought possible.

 

Do you want to ride on his road of secrets? Here, it is: 1. Dream big dreams; 2. Develop a clear sense of direction; 3. See yourself as self-employed, 4.  Do what you love to do; 5. Commit to excellence; 6. Work longer and harder; 7. Dedicate yourself to lifelong learning; 8. Pay yourself first; 9. Learn every detail of your business; and 10. Dedicate yourself to serving others.

 

You have to ride further to be successful: 11. Be absolutely honest with yourself and others; 12. Determine your highest priorities and concentrate on them single-mindedly; 13. Develop a reputation for speed and dependability; 14. Be prepared to climb from peak to peak; 15. Practice self-discipline in all things; 16. Unlock your inborn creativity; 17. Get around the right people; 18. Take excellent care of your physical health; 19. Be decisive and action oriented; 20. Never allow failure to be an option; and 21. Pass the “persistence test”. He has concluded that your success is predictable.

 

As a professional speaker, trainer, and consultant, Brian Tracy has researched, taught, and had personal experience of being self-made millionaire. In plain language, he has suggested you to become special kind of person and rise above majority in order to achieve great success. You have to do what other successful people do. Please look to yourself and understand that nobody is better and smarter than you.

 

To achieve big you have to dream big and develop clear sense of direction. To achieve goals you have to continually move towards them. At least you have to set deadline and do everything required to accomplish. You need to determine most important job first and do it immediately; you have no time for procrastination. Do something every day that moves you at least one step closer towards your most important goal.

 

For your goal you are self-employed and fully responsible, but your work must be that you love most. Your loved work requires engagement even if you are not paid. It will make you the very best at what you do and you will work even longer and harder. You will learn all aspects of your field, it is lifelong learning process.

 

Whatever you earn, pay yourself first and save a part for a secured future. Be very careful with every penny in question of expenditure. Please understand that ‘You can get everything you want in life if you just help enough other people to get what they want.’ You have to be absolutely honest with yourself and others.

 

You will develop a reputation for speed and dependability among your clients. While doing your work, you work that little more which is worth more than all the rest service providers. Your profession is like to climb from peak to peak, just as a mountain climber who has reached one peak must go down into the valley before climbing to another peak. Your life and career will be a series of ups and downs. “Life is a process of two steps forward and one step back.”

 

Practice self-discipline in all things. It is the ability to make yourself do what you should do, when you should do, whether you like it or not. Self-discipline requires self-mastery, self-control, self-responsibility, and self-direction. Successful people are more concerned with pleasing results but failures are more concerned with pleasing methods.

 

Look inside yourself and unlock your inborn creativity. Your creativity is stimulated by intensely desired goals, pressing problems, and focused questions. Always get around the right people. Everything involves relationships and virtually all of your problems in life will come as the result of your entering into wrong relationships with the wrong people. Virtually all of your great successes in life will be accompanied by great relationships with good people who help you and whom you help in return.

 

Take excellent care of your physical health. The key to your happiness is your sound mind in your sound body. Set a goal to live to be at least 80 years old. “Eat less and exercise more.” Eat more lean proteins, fruits, and vegetables. Eliminate desserts, soft drinks, candy, and anything else containing sugar from your life. Stop consuming extra salt and stop eating white flour products. Eat smaller portions and eat four or five times a day rather than three large meals. You can get all the exercise you need by going for a brisk 30-to-60-minute walk three to five days per week.

 

Be decisive and action oriented but think carefully and make decisions quickly. Discipline yourself to take action and to carry out the decisions you have made. Move fast and get quick feedback from your actions. If you find you have made a mistake, quickly correct yourself.

 

For you failure is not an option and you have nothing to fear but fear itself. The fear of failure is the greatest single obstacle to success, not failure itself. Failure makes you stronger and more resilient and more determined. Success lies on the side of failure.

 

You have to pass your “Persistence Test” yourself. Nothing can take the place of persistence; neither talent and nor education. Persistence and determination are omnipotent. If you ride on this road paved by Brian Tracy, you will find your success is predictable.

 


Message to the Author

Mr. Brian Tracy

The Author of ‘The 21 Success Secrets of Self-Made Millionaires: How to achieve financial independence faster and easier than you ever thought possible’.

 

Dear Mr. Brian Tracy,

Thank you for your insight to help laypersons to become millionaires.

 

As a professional speaker, trainer, and consultant you have mapped a road to become a self-made millionaire. You have revealed 21 secrets and claimed that they will usher even a layperson to achieve financial independence faster and easier than one ever thought possible.

 

Here is your road of secrets: 1. Dream big dreams; 2. Develop a clear sense of direction; 3. See yourself as self-employed, 4.  Do what you love to do; 5. Commit to excellence; 6. Work longer and harder; 7. Dedicate yourself to lifelong learning; 8. Pay yourself first; 9. Learn every detail of your business; and 10. Dedicate yourself to serving others.

 

The road further extends to: 11. Be absolutely honest with yourself and others; 12. Determine your highest priorities and concentrate on them single-mindedly; 13. Develop a reputation for speed and dependability; 14. Be prepared to climb from peak to peak; 15. Practice self-discipline in all things; 16. Unlock your inborn creativity; 17. Get around the right people; 18. Take excellent care of your physical health; 19. Be decisive and action oriented; 20. Never allow failure to be an option; and 21. Pass the “persistence test”. You have concluded that success is predictable.

 

You have suggests that becoming a self-made millionaire requires one to become special kind of person and rise above majority. One must do what other successful people do and understand that nobody is better and smarter than oneself. To achieve big one has to dream big, develop clear sense of direction and continually move towards them. At least it requires deadline and efforts of doing everything required to accomplish. There is no time for procrastination and this is lifelong learning process.

 

This process is a cycle of climbing from peak to peak; reaching to peak requires going down to the valley before climbing to another peak. It can be a process of two steps forward and one step back. After a long ride on the road that you paved, one will find success to be predictable. Thank you.

 

 

With best regards,

Khem Sharma