म्याग्दी- ‘म विद्यालयमा भर्ना भएदेखि धेरैजसो उपस्थित हुन पाइनँ। अब मलाई विद्यालयबाट रेस्ट्रिक्टेट गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।’

यस्तै आसयको निवेदन आइपुग्यो म्याग्दीको बेनी नगरपालिका-६ स्थित जामुनाखर्क माविमा। निवेदन लेखेकी थिइन्, कक्षा ६ मा पढ्ने छात्रा पूजा खत्रीले।