स्वर्णीम युग फान्डेशनले प्रणवानन्द आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

वि. सं. २०५३ सालदेखि विपन्न वर्गका विद्यार्थीहरुलाई अध्यापन गराइरहेको आश्रममा आवासीय रुपमै रहने ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको फाउन्डेशनले जनाएको छ ।