सिड्नी । कुनै समय सरसफाइ अभियन्ताको रुपमा परिचय कमाएका अष्ट्रेलियामा रहेका युवा खेम शर्माले अहिले लेखकको परिचय बनाएका छन् । उनले आफ्नै अनुभवमा आधारित पुस्तक स्वर्णिम रहस्य गत जुन १९ मा विमोचन गरे । विमोचनकै क्रममा करिब १८ लाख रुपैया बराबरको १ हजार प्रति पुस्तक विक्री भयो यो आफैमा नयाँ रेकर्ड बन्यो ।